फूटबल को कथा
फ्रेन्ड्स क्लब र ससस्त्र बीच
को आज समूह क निर्णायक खेल यस हिसाब ले कि ससस्त्र ले जिते वा बराबरी मा ससस्त्र अगिल्लो चरण मा पुग्थ्यो भने फ्रेन्ड्स चाही बाहिरने
अवस्था मा थियो र सो खेल को निर्णायक थियो
थ्री स्टार क्लब माफ गर्नु होला तपाई हरु झुक्किनु भयो होला खेल फ्रेन्ड्स क्लब र ससस्त्र को थीएन खास खेल थियो थ्री स्टार र ससस्त्र बीच को थ्री स्टार लाइ यो
खेल को नतिजा ले केहि फरक पर्दैन थियो | नतिजा स्वभाबिक थियो सब ले सोचे अनुसार
बराबरी |
कथा को सुरुआत मेगराज के सी ले को राजिनामा बाट राजिनामा पस्चात के सी
ले भनेका थीए क्लब ले चाहे अन्तिम खेल सम्म क्लब सम्हाल्छु भनेर , अब थ्री स्टार
ले के देखेर अन्तिम मा आएर नया कोच को आवस्यकता पर्यो र २ वर्ष मा ५ उपाधि जिताउने
प्रसिश्यक लाइ अन्तिम एक खेल नि खेलाउन पनि नदिने अवस्था मा आयो |
कथा को दोस्रो पंति मा खेलाडी परिवर्तन अनिल ओझा , सन्दीप राइ , र
केहि बिदेशी खेलाडी लाइ नाखेलौनु ,८ दिन मा के आपत आइपर्यो र ती खेलाडी हरु लाइ
नखेलाउने ,ल ठीकै छ त्यो क्लब को अफ्नो निर्णय हो कसलाई खेलाउने कसलाई नखेलाउने ,त्यही
क्रम संगै सुरु हुन्छ खेल त्यहाँ मद्ये कोई लाइ लाग्दैन त्यहाँ थ्री स्टार को खेल
हुदै छ भनेर , जुन थ्री स्टार नेपाल को ६ जना राष्ट्रिय खेलाडी सहित ३-४ जना ससक्त
बिदेसी सहित अरु नाम चलेका खेलाडी ले सुसज्जित थीए, उनि हरु खेलेको हेर्दा कुनै
कलेज स्तरीय खेल हेरेको जस्तो अनुभव हुन्थ्यो ,अनि त्यसै बीच मा नेपाल का नम्बर एक
गोल किपर जसले भर्खर भारत संग खेल मा म्यान ओफ म्याच जिती १५०० डलर हात परेको थीए
, उसले साधारण जस्तै गोल खाए त्यो त साधारण सि दिबिजन खेल्ने ले नि बचाऊथ्यो सायद
खेल मा कुनै महत्व नभएर येस्तो भएको हो कि न , खेल को अन्तिम मा विजय गुरुङ को गोल
यो कथा को सहि अन्त्य लेखिएको छ बराबरी जे होस् येस्तो कथा नेपाली फुटबल मा एकदम थोरै
पल्ट लेखिएको छ , जे होस् राम्रो कथा लेखिएको छ आज को खेल मा खेल भन्दा नि कथा
देखियो
त्यस कथा मा २-३ सय दर्सक
ताली बजाउन को लागि थिए, अनि १०० जति प्रहरी दर्सक को सुरश्या को लागी अनि २५-३०
जना एन्फा क पधदिकारी हरु कथा को मंचन को लागि ,अनि केहि पत्रकार हरु खेल को रमिता
हेर्न को लागि दर्सक चाहि ताली बजाउदै थिए
राम्रो कथा को नाटक हेर्न पाइयो भनेर |हाम्रो नेपाल मा क्लब हरु एती सक्तिसाली छन्
कि एन्फा , मेडिया कोई नि बोल्दैनन चुप हुन्छन् आखिर ठुला बडा भएको क्लब को कथा जो
परियो |